अचञ्चलता

Romanized: achanychalataa, achanychalata, achanychalat, achanchalataa

स्थिरता; धीरता; गम्भीरता; डेग नचल्ने पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्थिरता; धीरता; गम्भीरता; डेग नचल्ने पन।

सम्बन्धित शब्दहरू