अदृष्ट भेद
Romanized: adrishta bheda, adrishta bhed, adrista bheda, adrista bhed
देख्न वा बुझ्न नसकिने खालको गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देख्न वा बुझ्न नसकिने खालको गुण।
२.
सूक्ष्म भेद।