अध्ययन संस्थान

Romanized: adhyayana samsthaana, adhyayana sansthaana, adhyayana samsthaan, adhyayana sansthaan

विश्वविद्यालयअन्तर्गत विद्याको खास क्षेत्र (मानविकी तथा सामाजिक शास्त्र, कानुन, विज्ञान आदि) सित सम्बन्धित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वविद्यालयअन्तर्गत विद्याको खास क्षेत्र (मानविकी तथा सामाजिक शास्त्र, कानुन, विज्ञान आदि) सित सम्बन्धित उच्च शिक्षाको अध्ययन, अध्यापन र त्यसको सञ्चालन गर्ने एक निकाय।

सम्बन्धित शब्दहरू