आइपर्नु

Romanized: aaiparnu, aiparnu

आइलाग्नु; अचानक कुनै समस्या वा दायित्व आइलाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
आइलाग्नु; अचानक कुनै समस्या वा दायित्व आइलाग्नु।

सम्बन्धित शब्दहरू