एकालाप

Romanized: ekaalaapa, ekaalaap, ekaalapa, ekalaapa

एउटै व्यक्तिले मात्र बोलेको एकहोरो बोली; नाटक, संवाद आदिमा एक जनाले मात्र भनेको लामो कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [एक+आलाप]

१.
एउटै व्यक्तिले मात्र बोलेको एकहोरो बोली; नाटक, संवाद आदिमा एक जनाले मात्र भनेको लामो कथन।
२.
नाटक आदिको स्वगत कथन।

सम्बन्धित शब्दहरू