ओल्लो किरात

Romanized: ollo kiraata, ollo kiraat, ollo kirat, ollo kirata

माझ किरातभन्दा पश्चिमतिर किरातहरूको बसोबास भएको क्षेत्र। तुल. पल्लो किरात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
माझ किरातभन्दा पश्चिमतिर किरातहरूको बसोबास भएको क्षेत्र। तुल. पल्लो किरात।

सम्बन्धित शब्दहरू