काँटा चम्चा
Romanized: kaamtaa chamchaa, kaamta chamchaa, kaamtaa chamcha, kamtaa chamchaa
आधुनिक चलनमा खानेकुरो खाँदा सँगसँगै प्रयोग गरिने काँटा र चम्चा; काँटीचम्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आधुनिक चलनमा खानेकुरो खाँदा सँगसँगै प्रयोग गरिने काँटा र चम्चा; काँटीचम्चा।