काशी
Romanized: kaashi, kashi, kaasi, kaashee
उत्तर भारतमा गङ्गाको किनारमा रहेको एक प्रसिद्ध नगरी वा तीर्थस्थल; बनारस सहर; वाराणसी; हिन्दूहरूका सात… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्तर भारतमा गङ्गाको किनारमा रहेको एक प्रसिद्ध नगरी वा तीर्थस्थल; बनारस सहर; वाराणसी; हिन्दूहरूका सात मोक्षपुरीमध्ये एक।
२.
(विशेषण)
उज्यालो; चहकिलो राम्रो।