गुल्ठ्युनु
Romanized: gulthyunu
गुजुल्ट्याउनु; जगल्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
गुजुल्ट्याउनु; जगल्ट्याउनु।
२.
रिसले अपशब्द प्रयोग गर्नु।