घलट्याङ्घुल्टुङ
Romanized: ghalatyaangghultunga, ghalatyaangghultung, ghalatyangghultunga, ghalatyangghultung
गरुङ्गो वस्तु बोकेर हिँड्दा असजिलो हुने गरी ढल्किँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गरुङ्गो वस्तु बोकेर हिँड्दा असजिलो हुने गरी ढल्किँदाको किसिमले।