चार वाराही
Romanized: chaara vaaraahi, chaara vaarahi, chaara varaahi, chara vaaraahi
काठमाडौँ उपत्यकाका चारतर्फ रहेका प्रसिद्ध चार वाराही- धूमवाराही, नीलवाराही, वज्रवाराही र धनतले (श्वेत) वाराही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठमाडौँ उपत्यकाका चारतर्फ रहेका प्रसिद्ध चार वाराही- धूमवाराही, नीलवाराही, वज्रवाराही र धनतले (श्वेत) वाराही।