चुरेभाबर

Romanized: churebhaabara, churebhaabar, churebhabara, churebhabar

तराईको समथर भूमिभन्दा माथि महाभारत पर्वत शृङ्खलाको बिचमा रहेको नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको कमलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तराईको समथर भूमिभन्दा माथि महाभारत पर्वत शृङ्खलाको बिचमा रहेको नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको कमलो माटो, गेगर आदिबाट बनेको उच्च भूमि।

सम्बन्धित शब्दहरू