छिर्के दाउ

Romanized: chhirke daau, chhirke dau, chirke daau, chirke dau

कुस्ती खेल्दा प्रतिद्वन्द्वीका खुट्टाका बिचमा आफ्नो खुट्टो छिराई लरबर पारेर लडाउने तरिका; छड्के दाउ; चोरीदाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुस्ती खेल्दा प्रतिद्वन्द्वीका खुट्टाका बिचमा आफ्नो खुट्टो छिराई लरबर पारेर लडाउने तरिका; छड्के दाउ; चोरीदाउ।
२.
अर्काको हानिनोक्सानी गर्ने नियतले थाहा नहुने गरी दुःख दिने वा चाल झिक्ने मौका; दुःख दिने नियतको जालझेल; मौकाबाजी; कूट खेल।

सम्बन्धित शब्दहरू