सिँगे दाउ
Romanized: simge daau, singe daau, singe dau, shimge daau
पैसा थापेर खेल खेल्दा जसको पैसामा सिँगा बस्छ वा सिँगाले छुन्छ उसैको जित हुने एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पैसा थापेर खेल खेल्दा जसको पैसामा सिँगा बस्छ वा सिँगाले छुन्छ उसैको जित हुने एक खेल।