जाले

Romanized: jaale, jale

जाल बुन्ने वा जाल हान्ने पेसा लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जाल+ए]

१.
जाल बुन्ने वा जाल हान्ने पेसा लिएको।
२.
जालसम्बन्धी; जालको; जालजस्तो।

सम्बन्धित शब्दहरू