झत्ते
Romanized: jhatte
थोत्रो लुगा लगाउने (गरिब) मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
थोत्रो लुगा लगाउने (गरिब) मान्छे।
२.
फाटेको; मैलो; थोत्रो।