झस्स
Romanized: jhass, jhashsa, jhassha, jhashs
कुनै कुरा अकस्मात् सम्झँदा वा डरले झस्कँदाको किसिमले; झसङ्ग; झल्याँस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै कुरा अकस्मात् सम्झँदा वा डरले झस्कँदाको किसिमले; झसङ्ग; झल्याँस्स।