टाट्‌नो

Romanized: taatno, tatno

बाख्रा, पाडा आदिलाई घाँस खुवाउन लहरै घोचा गाडी बनाइएको टाँड; टाट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टाटी+नो]

1
बाख्रा, पाडा आदिलाई घाँस खुवाउन लहरै घोचा गाडी बनाइएको टाँड; टाट्नु।

सम्बन्धित शब्दहरू