तुँडो

Romanized: tundo, tumdo

कलमको टाँका वा टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुण्ड]

१.
कलमको टाँका वा टुप्पो।
२.
खलाँतीबाट हावा निस्कने टुटी; प्वाल।
३.
गहुँ, जौ, धान आदिको झुस।
४.
मुखबाट हावा निकाल्नुपर्दा दुवैतिरका ओठ डोलिएर टुटीजस्तो भएको ठाउँ; आगो फुक्दा हावा निस्कने प्वाल।

सम्बन्धित शब्दहरू