त्रिकूटी
Romanized: trikooti, trikutee, trikutii, trikuuti
पूजाआजामा शङ्ख, अर्घोतो वा जलहरी राख्ने धातुको तीनखुट्टे भाँडो, ओधाने पारेर बाँधिएको तीनवटा काठका टुक्रा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पूजाआजामा शङ्ख, अर्घोतो वा जलहरी राख्ने धातुको तीनखुट्टे भाँडो, ओधाने पारेर बाँधिएको तीनवटा काठका टुक्रा; त्रिखुट्टी।