दक्षिणाभिमुख

Romanized: dakshinaabhimukha, dakshinaabhimukh, dakshinabhimukha, daksinaabhimukha

दक्षिणतर्फ मुख फर्केको; दक्षिणपन्थी राजनीति, मान्यता आदितर्फ आन्तरिक झुकाउ रहेको; दक्षिणोन्मुख । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दक्षिणतर्फ मुख फर्केको; दक्षिणपन्थी राजनीति, मान्यता आदितर्फ आन्तरिक झुकाउ रहेको; दक्षिणोन्मुख ।

सम्बन्धित शब्दहरू