दम्काउनु
Romanized: damkaaunu, damkaunu
दप्काउनु, हच्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
दप्काउनु, हच्काउनु।
२.
लुकाउनु,; छिपाउनु; दबाउनु।