देवधाम
Romanized: devadhaama, devadhaam, dewadhaama, devadham
देवदेवता भएको धाम; देवस्थल; तीर्थस्थल; पुण्यस्थल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवदेवता भएको धाम; देवस्थल; तीर्थस्थल; पुण्यस्थल ।