धावित

Romanized: dhaavita, dhaavit, dhaawita, dhavit

सफा गरिएको; धोइएको; सुकिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सफा गरिएको; धोइएको; सुकिलो।
२.
दौडेको; भागेको।
३.
गएको।

सम्बन्धित शब्दहरू