नाककान

Romanized: naakakaana, naakakaan, naakakana, nakakaana

शरीरका सुँघ्ने र सुन्ने अवयव; नाक र कान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शरीरका सुँघ्ने र सुन्ने अवयव; नाक र कान।
२.
नाक र कान काटेर पुरानो जमानामा दिइने एक प्रकारको सजाय।
३.
इज्जत; प्रतिष्ठा।

सम्बन्धित शब्दहरू