नामर्दी दण्ड
Romanized: naamardi danda, naamardi dand, namardi dand, naamardee danda
पोइल गएकी स्वास्नीलाई फर्काएर ल्याई फेरि स्वास्नी बनाएर राख्नेलाई गाउँले नियमअनुसार दिइने एक प्रकारको आर्थिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पोइल गएकी स्वास्नीलाई फर्काएर ल्याई फेरि स्वास्नी बनाएर राख्नेलाई गाउँले नियमअनुसार दिइने एक प्रकारको आर्थिक दण्ड।