निरवयव
Romanized: niravayav, niravayawa, nirawayava, niravayaw
अवयव नभएको; अङ्गरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अवयव नभएको; अङ्गरहित।
२.
निराकार।