निष्कारण
Romanized: nishkaarana, nishkaaran, nishkarana, niskaarana
कुनै कारणविना; कारण नभईकनै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
कुनै कारणविना; कारण नभईकनै।
२.
बिनसित्ति; अकारण।