निष्णात

Romanized: nishnaata, nishnaat, nishnata, nisnaata

सिपालु; कुशल; निपुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सिपालु; कुशल; निपुण।
२.
कुनै विषयमा आधिकारिक जानकारी राख्ने; विशेषज्ञ।

सम्बन्धित शब्दहरू