पँडित
Romanized: pamdit, pandita, pandit, pamdita
पण्डित; बाहुन जातिका लागि प्रयोग गरिने शब्द। स्त्री. पँडितनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राने.]
1
पण्डित; बाहुन जातिका लागि प्रयोग गरिने शब्द। स्त्री. पँडितनी।