पक्रनु

Romanized: pakranu

बलियो गरी हातले केही कुरो समात्नु; समाउनु; पक्डनु; पकड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बलियो गरी हातले केही कुरो समात्नु; समाउनु; पक्डनु; पकड्नु।
२.
लिनु, ग्रहण गर्नु।
३.
बुझ्नु, बुद्धिद्वारा ग्रहण गर्नु।
४.
अपराध आदिको सिलसिलामा अभियुक्तलाई खोजेर नियन्त्रणमा राख्नु।
५.
उम्कन नदिनु।
६.
साथ दिनु वा साथ नछोड्नु।

सम्बन्धित शब्दहरू