पङ्क नरवानर
Romanized: pangka naravaanara, pangka naravaanar, pangka naravanara, pangka narawaanara
अश्मीभूत अस्थिअवशेषका रूपमा केन्यामा पाइएको मानवजस्तो देखिने एक प्रकारको वानर; केन्या मानव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अश्मीभूत अस्थिअवशेषका रूपमा केन्यामा पाइएको मानवजस्तो देखिने एक प्रकारको वानर; केन्या मानव।