पटट
Romanized: patat, patata
पटका आदि एकपछि अर्को पड्कँदाको झैँ आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पट]
१.
पटका आदि एकपछि अर्को पड्कँदाको झैँ आवाज आउने गरी।
२.
पट्कारो किसिमले; सुनिने गरी उच्चारण गरेर।