परभुक्त

Romanized: parabhukt, parabhukta

अर्काले खाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्काले खाएको।
२.
अर्काले भोग गरेको वा प्रयोग गरेको।
३.
जडाउरी।

सम्बन्धित शब्दहरू