पापशोधन

Romanized: paapashodhana, paapashodhan, papashodhana, paapasodhana

पापको शुद्धि; पापको दोष मेटिई शुद्ध हुने वा पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पापको शुद्धि; पापको दोष मेटिई शुद्ध हुने वा पार्ने काम।

सम्बन्धित शब्दहरू