पुंडे
Romanized: punde, pungde, pumde
सबै आङ एक रङको र निधारदेखि थुतुनोसम्म अर्को रङको; पुँडो भएको (गाईबस्तु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पुँडो+ए]
1
सबै आङ एक रङको र निधारदेखि थुतुनोसम्म अर्को रङको; पुँडो भएको (गाईबस्तु)।