पूर्वीय
Romanized: purviy, purwiya, purwiy, poorviya
पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको।
२.
एसियाको; एसियाली।
३.
भारतीय; भारतेली।