प्रत्ययन पत्र
Romanized: pratyayana patr, pratyayana patra, pratyayanapatra, pratyayanapatr
कुनै व्यापारी वा महाजनद्वारा निजको खाताबाट वा ऋणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै व्यापारी वा महाजनद्वारा निजको खाताबाट वा ऋणका रूपमा यति रुपियाँ दिनू भनी कुनै व्यक्तिका सम्बन्धमा लेखी सोही व्यक्तिलाई दिइएको पत्र; विश्वासपत्र।
२.
सरोकारवालाले जानून् भनी थर-ठेगाना, नाम आदिसमेत खुलाई कुनै ठुलो व्यक्ति वा संस्थाले लेखिदिएको कसैका बारेको पत्र; परिचयपत्र ।