फक्रनु

Romanized: fakranu, phakranu

कोपिला पूर्ण रूपले विकसित हुनु, मुख खुलेर वा उघेर राम्ररी फुल्नु; प्रस्फुटित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
कोपिला पूर्ण रूपले विकसित हुनु, मुख खुलेर वा उघेर राम्ररी फुल्नु; प्रस्फुटित हुनु।

सम्बन्धित शब्दहरू