फित फित
Romanized: phita phit, fita phita, phita fita, fita phit
लगातार झर्दा, निस्किँदाको किसिमले; फुतफुत सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
लगातार झर्दा, निस्किँदाको किसिमले; फुतफुत
२.
हे. फितिती।