फुर्र

Romanized: phurr, furra, furr, phurra

एकै झमटमा हावामा कागत, पात अदि उड्ने गरी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुर्+र]

१.
एकै झमटमा हावामा कागत, पात अदि उड्ने गरी
२.
चरा, पुतली आदि उड्ने किसिमले।
३.
मुखमा पानी वा सातु हालेर फुक्ता शब्द आउने किसिमले।
४.
घिउ-तेलमा कुनै वस्तु फुर्ने वा फुराइको शब्द आउने गरी

सम्बन्धित शब्दहरू