बर्मेली

Romanized: barmelee, barmelii, barmeli

नेवार जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बर्मा+एली]

१.
नेवार जातिको एक थर।
२.
बर्माको निवासी।
३.
बर्माको भाषा।
४.
बर्माबाट फर्केर आएका नेपाली।
५.
बर्मा देशको; बर्मासित सम्बन्धित।

सम्बन्धित शब्दहरू