बहकाउनु
Romanized: bahakaaunu, bahakaunu
अरूलाई नचाहिँदो कामकुरामा लाग्न हौस्याउनु; गलत बाटामा लग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूलाई नचाहिँदो कामकुरामा लाग्न हौस्याउनु; गलत बाटामा लग्नु।
२.
नमिल्दा कामकुरालाई पनि ठिक हो भन्ने विश्वास पार्नु; फुस्ल्याउनु; फकाउनु।
३.
कसैलाई विदेशतिर लग्नु।