बाण

Romanized: baana, baan, ban, bana

धनुको ताँदोमा फेद अड्याई ताँदो आफूपट्टि तानेर लक्ष्यवेध गर्न वेगसँग छोडिने, टुप्पो तिखो र दुवैतिर धार भएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
धनुको ताँदोमा फेद अड्याई ताँदो आफूपट्टि तानेर लक्ष्यवेध गर्न वेगसँग छोडिने, टुप्पो तिखो र दुवैतिर धार भएको प्राचीन हतियार; वाण; शर; काँढ।

सम्बन्धित शब्दहरू