बिकाउनु

Romanized: bikaaunu, bikaunu

बिक्ने पार्नु, बेचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
बिक्ने पार्नु, बेचाउनु।
२.
जागिरमा वा काममा लगाउनु।
३.
बिहे गराउनु।
४.
(सकर्मक क्रिया) माल बेच्नु।
५.
बदनामी कमाउनु।

सम्बन्धित शब्दहरू