बुढाकाजी
Romanized: budhaakaaji, budhaakaji, budhakaaji, budhaakaajee
विशेषतः श्री ५ रणबहादुर शाह र श्री ५ गीर्वाणयुद्धविक्रम शाहका राज्यकालमा पश्चिमी क्षेत्र विजय गर्न गएका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेषतः श्री ५ रणबहादुर शाह र श्री ५ गीर्वाणयुद्धविक्रम शाहका राज्यकालमा पश्चिमी क्षेत्र विजय गर्न गएका प्रसिद्ध काजी अमरसिंह थापालाई बुझाउने आदरपद।