भकाउनु
Romanized: bhakaaunu, bhakaunu
अचानक सत्य कुरा मुखबाट निस्कनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अचानक सत्य कुरा मुखबाट निस्कनु ।
२.
(प्रेरणार्थक क्रिया)
किरिया खान लाउनु; शपथ गराउनु।