भच्काउनु
Romanized: bhachkaaunu, bhachkaunu, bhackaaunu, bhackaunu
कुट्नु; पिट्नु; ठोक्नु; हिर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भच्काउ+नु]
१.
कुट्नु; पिट्नु; ठोक्नु; हिर्काउनु।
२.
गलत कुराको प्रतिकार गर्नु।