भत्काउनु
Romanized: bhatkaaunu, bhatkaunu
घर, पर्खाल आदि बिगार्नु वा लडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
घर, पर्खाल आदि बिगार्नु वा लडाउनु।
२.
बिगार्नु; नाश पार्नु।