भल्काउनु
Romanized: bhalkaaunu, bhalkaunu
भल्को निकाल्नु; उमाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
भल्को निकाल्नु; उमाल्नु।